भिडियो कल:

In Nepalese Language

सन्चै, लकडाउन, किनमेल, फलफूल, सागसब्जी, औषधी, छिमेकी;

यताबाट: समयमा खानु, अल्छी नगर्नु 

उताबाट: Medicine timing नबिर्सनु, Rest गर्नु 

यताबाट: आउन पाउने Chance कस्तो छ?

उताबाट: रोकेर राखेको छ, खुल्ने कुनै पक्का छैन 

यताबाट: खाना खाइसक्यौ? के खायौ?

उताबाट: अरु के र, तरकारी भात बनाएँ, खाएँ 

यताबाट: तरकारी के बनायौ? 

उताबाट: आलु भुटेको 

बोली बन्द, Screen hang

गला अवरुद्ध, आँखा टिलपिल, थोपो तप्प, स्क्रिन झ्याप्प,

मातृमन न हो, स्नेहभावमा हार्छ; सन्तान-पीरमा लाचार छ। 

मास्टर, डाक्टर, हाकिम, हकीम, टाडो नजीक कहीँ रहुन्  

मातृ-नजरमा सन्तान सर्वदा काखे कमजोर नाबालक हुन्। 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s