Welcome to My New Blogging Blog
-
सार्थक सन्तति
जननि माईलाई पीरले पिराइ पराई देशको शहरतिर धाइ आफ्नो भाषा संस्कार लत्याई सन्तति स्याहार्छ विदेशीलाई। — पापा ल्याइदिने आफ्नै आप्पा सन्तानले हेर्दैन उस्को बुढापा भन्छ विदेशमा पैसा छ झुप्पा बाको मायालाई दिन्छ लोप्पा। — आमाको काख अटेन छोरो मातृ-मुटुमाथि भारी लोहोरो केवल भिडियो दृश्य दोहोरो स्पर्श चाहमा दूरीको पहरो। — रुपियाँ पैसाको त होला जोहो… Read more
-
तास-विनाश
जूवा तास लत यो खास बन्दछ जो यसको दास सम्पत्ति पारेर सबै नाश गर्दछ घरको उठीबास। — तास पत्ताको पालेर प्यास परिवार प्रेम हुन्छ खलास जेबभरि जब रुपियाँ रास जुवाडेजन सधैं आसपास। — दारुबिना तास छ निराश नशा दिन्छ मस्ती आभास हारे पनि फेरि जित्ने आश पासो बनी लान्छ घरबास। — लत बढेर बन्छ विकराल… Read more
Follow My Blog
Get new content delivered directly to your inbox.